एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आईतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ ।

काठमान्डु र पोखरा एभेन्जर्सबिचको खेलमा काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

पोखरा आजको खेलसँगै एनपीएलबाट बाहिरिनेछ भने काठमान्डु भने प्लेअफमा पुगिसकेको छ।