काठमाण्डु– आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया