प्रमुख निर्वाचन आयुक्त यादवले पाए अवकाश, कार्यबहाककाे जिम्मेवारी इलाकाे काँधमा

प्रमुख निर्वाचन आयुक्त यादवले पाए अवकाश, कार्यबहाककाे जिम्मेवारी इलाकाे काँधमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवकाश लिएका छन् ।

२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी निर्वाह गरेका उनले आइतबारबाट अवकाश पाएका हुन् ।
यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए ।

यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्नेछिन् ।