टिसिएल को “लकरमा भयंकर” अफर

टिसिएल को “लकरमा भयंकर” अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै उतकृष्ट ब्राण्डद्वारा सम्मानित टिसीएल द कृयटिभ लाइफको नयाँ वर्ष २०७६ लाई लक्षित गरि मनै लोभयाउने क्यास व्याक तथा “लकरमा अफर” ल्याएको छ । अमेरिकाका साथ एसिया तिर पनि प्रख्यात बन्दै गरेको टिसीएल ब्राण्ड, नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको छ ।

यस वर्ष टिसीएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गदै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५% सम्मको क्यास व्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकर मा भयंकर नामले जनाएको छ । जस अन्तर्गत ग्राहकहरुले निम्न कुराहरु पालना गर्नु पर्ने छ ।

४० ईन्च भन्दा माथिको स्मार्ट टिभी खरिद गर्नु पर्नेछ । उक्त खरिद पस्चात ग्राहकहरुले एउटा स्क्याच कार्ड प्राप्त गर्नु हुने छ । उक्त Scratch Card df Sureshort Gift cyjf Key ( Mnemonic) पाउनुहुने छ ।

Key ( Mnemonic) प्राप्त गर्नुहुने सम्पूर्ण विजेताहरुले Scratch Card सुरक्षित राख्नु पर्नेछ , र अन्त्यमा एक कार्यक्रम आयोजना गरि लकरमा भएको भयंकर उपहार प्रदान गरिने छ । यो योजना चैत्र १५, २०७५ देखि नेपालअधिराज्य भर सिमित अवधिका लागी प्रदान गरिने छ ।

२० ईन्च देखि ६५ ईन्च सम्मको Smart र Non Smart बचत मोडलहरुमा उपल्ब्ध TCL व्राण्डले नेपालमा Google Android TV पनि भित्राएको छ । ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको TCL व्राण्डले आफ्ना TV हरुमा ३ वर्षको Warranty को AC Compressor मा ५ वर्षको Warranty प्रदान गर्दै आएको छ ।  नेपालको लागी TCL व्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत CG Electronics रहेको छ ।