स्थानीय र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न टोली S

स्थानीय र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न टोली S

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ।

पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ। दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त छन् तर तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त रदबन्दीमा पदपूर्ति गर्ने सरकारी तयारी रहेको छ।

हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोी थालको हो। यसअघि कर्मचारी समायोाजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो। यो समाचार आजको राजधानी दैनिकमा छ ।