व्यवसायी सुधीर बस्नेत विरुद्ध ठगीको मुद्दा चलाइँदै

व्यवसायी सुधीर बस्नेत विरुद्ध ठगीको मुद्दा चलाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायी सुधीर बस्नेतविरुद्व प्रहरीले संगठित अपराध र सरकारही ठगीमा मुद्दा चलाउने भएको छ । बस्नेत बुधबार साँझ बानेश्वरबाट पक्राउ परेका थिए ।

बस्नेतलाई प्रहरीले सहकारी ऐन २०७४ को दफा १२२ अनुसार मुद्दा चलाउने गरी काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी थालेको छ ।

प्रहरीले उनी विरुद्धको मुद्दामा ४ अर्ब ९९ करोड १३ लाख ८१ हजार ३ सय ३४ रुपैयाँ विगो दाबी कायम हुने भएको छ ।