काठमाडौं – नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडले “गरिमा रेमिट’’सेवाप्रवाहगर्ने सम्बन्धमागरिमाविकास बैंक लिमिटेड र नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडबीच सम्झौता सम्पन्नभएको छ ।
चैत्र १९ गते मंगलबार गरिमाविकास बैंक लिमिटेडको तर्फबाट विकास बैंककाप्रमुखकार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात हाल देशभर रहेका नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडका ७८ वटा शाखाकार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकमभुक्तानीगर्न तथाखातामाजम्मागर्न सकिनेछ ।




प्रतिक्रिया