आफ्नै छोरीलाई जर्बजस्तीकरणी गर्ने यातायात मन्त्रालयका उपसचिव पक्राउ

आफ्नै छोरीलाई जर्बजस्तीकरणी गर्ने यातायात मन्त्रालयका उपसचिव पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नै छोरीलाई जर्बजस्तीकरणी गर्न खाज्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव पक्राउ परेका छन् ।

घरमा कोही नभएको मौका छोपी यादवले आफ्नै १८ वर्षिया छोरीलाई पटकपटक जर्बजस्तीकरणी गर्न खोजेका थिए ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार जर्बजस्तीकरणी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।