काठमाडौं – काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत एक कर्मचारी मृत भेटिएकी छन् ।
प्रहरीका अनुसार समता अस्पतालकै फार्मेसीमा काम गर्ने एक महिला कर्मचारी शौचालयभित्र आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया