नेकपा संसदीय दलको आकस्मिक बैठक सुरु

नेकपा संसदीय दलको आकस्मिक बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको आकस्मिक बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायत बारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने विषयमा सभामुख सहमत देखिएपछि नेकपा संसदीय दलको बैठक बसेको हो ।

बुधबार नै सुरु हुने संसद बैठकमा कांग्रेस र राजपाले गठबन्धन गरेपछि कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।