कााठमाडौं –प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका प्रभावशाली नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफ्नै निवास खुमलटारमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।




प्रतिक्रिया