नेपाल प्रहरीमा चार हजारका लागि खुल्यो जागिर

नेपाल प्रहरीमा चार हजारका लागि खुल्यो जागिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो।

जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ। १९० जना भान्छे मागेको छ भने हजाम १० जनाको माग छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ।