सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार नेपाली बजारमा ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।