चिनियां राष्ट्रपतिको विमान ४: ४५ मा अवतरण गर्दै 

चिनियां राष्ट्रपतिको विमान ४: ४५ मा अवतरण गर्दै 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियां राष्ट्रपति सी जिनपिङ ४ : ४५ मात्र काठमाडौंं अवतरण गर्ने स्रोतको दावी छ । चिनियां राष्ट्रपति अवतरण गरेको समाचार सार्वजनिक भएपनि उनको जहाजले ४ः ४५ मात्र अवतरण गर्ने विमानस्थल स्रोतले बतायो । अहिले विमानस्थलमा अवतरण भएको जहाज उनको सुरक्षामा आएको रेक्की जहाज हो ।

चिनियां राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा पुगिसकेका छन् ।