पारस खड्काले दिए राष्ट्रिय टोलीको कप्तान पदबाट राजिनामा

पारस खड्काले दिए राष्ट्रिय टोलीको कप्तान पदबाट राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले आफुले राजीनामाको घोषणा गरेको जानकारी दिएका हुन् ।