उपेन्द्र महतोद्वारा एनआरएन सम्मेलन बहिस्कार

उपेन्द्र महतोद्वारा एनआरएन सम्मेलन बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले नवौं विश्व सम्मेलन बहिष्कार गरेका छन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भातृ संगठन जस्तो बनाउन नहुने बताउँदै संघमा चरम राजनीतिकरण भएको भन्दै आफुले सम्मेलन बहिस्कार गरेको बताए ।

संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने र खिचातानी गर्नु नहुने उनको तर्क छ ।