कृष्णबहादुर महराको स्वास्थ्यमा गम्भीर समस्या

कृष्णबहादुर महराको स्वास्थ्यमा गम्भीर समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा गम्भीर समस्या देखा परेको छ ।

संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेपछि महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरि हिरासतमा राखेको छ । महराको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।