प्रधानमन्त्री ओली र युएनएफपीएका निर्देशकबीच भेटवार्ता

प्रधानमन्त्री ओली र युएनएफपीएका निर्देशकबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक डा नातालिया कनेमले भेटघाट गरेकी छन् । युएनएफपीएका कार्यकारी निर्देशक हिजोदेखि नेपाल भ्रमणमा रहेकी छन् । युएनएफपीएको नेपालस्थित कार्यालयले उनीहरुबीच आपसी चासोका विषयमा छलफल गरेको जनाएको छ ।

यही कात्तिक २६ देखि २८ गते सम्म केन्याको राजधानी नैरोबीमा हुन लागेको जनसंख्या र विकास सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको २५ औं सम्मेलनमा नेपालको प्रतिनिधित्वका लागि अनुरोध गर्न उनी नेपाल भ्रमणमा आएको बताइएको छ ।