प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीसँग भेटवार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – असंलग्न आन्दोलन (नाम)को १८औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आफ्ना पाकिस्तानी र बंगलादेशी समकक्षीसँग अलग(अलग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए ।

आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।