प्रधानमन्त्री भेटन् ग्राण्डी पुगे ईश्वर पोखरेल

प्रधानमन्त्री भेटन् ग्राण्डी पुगे ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका छन् ।

ओली भर्ना भएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन पोखरेल अस्पताल पुगेका हुन् ।

ओली बुधवार बिहान ग्राण्डी अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।