महराको थुनछेक बहस सुरु, के आउला अदालतको निर्णय ?

महराको थुनछेक बहस सुरु, के आउला अदालतको निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान कृष्ण बहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

ग्त शुक्रबार महरालाई न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले बयान लिएपछि आज आइतबार काठमाडौं जिल्ला अदालतमा दिउँसो ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो ।

महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफुमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने भन्ने आदेश अदालतले दिनेछ ।