तेक्वान्दोकी काजल श्रेष्ठको स्वर्ण पदक

तेक्वान्दोकी काजल श्रेष्ठको स्वर्ण पदक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।

उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न सक्दिनँ । यहाँसम्म आइपुग्न मद्दत गर्ने परिवारका सबै सदस्य र गुरुहरुलाई धन्यवाद भन्न चाहन्छु ।’