कृषि तथा पशुपंक्षी मन्त्रालयले माग्यो विभिन्न तहमा कर्मचारी

कृषि तथा पशुपंक्षी मन्त्रालयले माग्यो विभिन्न तहमा कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न तहमा कर्मचारी दरखास्त आह्वान गरेको छ । बिहिबार एक सूचना जारी गर्दै मन्त्रालयले आफू मातहतका विभिन्न निकायमा कर्मचारी माग गरेको हो ।

मन्त्रालयले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्रमा इच्छुक तथा योग्यता पुगेको व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ ।