तानसेन–बुटवल सडकखण्डमा जीप भीरबाट खस्यो

तानसेन–बुटवल सडकखण्डमा जीप भीरबाट खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटबल –पाल्पामा जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो ।

जीपमा कति यात्रु सवार थिए भन्ने एकिन हुन सकेको छैन् । स्थानिय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।