सुन्धारास्थित गुलाब मिष्ठान्नमा आगलागी

 सुन्धारास्थित गुलाब मिष्ठान्नमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सुन्धारास्थित गुलाब मिष्ठान्न आगलागी भएको छ । अहिले दमकलले आगो निभाउने कार्य जारी रहेको प्रहरीले जनाएका छन् ।

आगो कसरी लाग्यो भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन ।  प्रहरीले त्यस क्षेत्रमा कसैलाई जान दिएको छैन। सुन्धारा क्षेत्रमा सवारी जाम भएको छ ।

थप विवरण आउन बाँकी छ ।