काठमाडौं – नेपाली कांग्रेसले कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको सचिवमा नियुक्त गरेको छ ।
नेपाल लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदारसँगै कांग्रेसमा समाहित भएका मोरङका दुलाललाई केन्द्रीय कार्यालयको सचिवमा समायोजन गरिएको हो ।
बिहीबार दुलाललाई केन्द्रीय कार्यालयको सचिव पदमा समायोजन गरिएको छ । यसअघि कांग्रेसले गच्छदारलाई उपसभापति मनोनित गरेको थियो ।




प्रतिक्रिया