जीवन बीमा कम्पनी र विशाल बजारको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछौंः अर्थमन्त्री

जीवन बीमा कम्पनी र विशाल बजारको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछौंः अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त घोषणा गरे ।

संस्था सुधारका लागि ती दुई कम्पनीका सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्न लागिएको उनको भनाइ थियो ।