त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैत्रदेखि तीन महिना दैनिक १० घण्टा बनद हुने भएको छ। धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीति हुने विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए।

मर्मत गरिने अवधिभर विमास्थल विहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी रहेको छ। अहिले विहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।