पूर्व प्रधानमन्त्री केपी ओलीमाथि फिल्म बन्दै

पूर्व प्रधानमन्त्री केपी ओलीमाथि फिल्म बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली फिल्ममा अभिनय गर्दैछन्। एमाले अध्यक्ष ओलीको जीवनीमा बन्न लागेको ‘रातो सूर्य’मा उनी स्वयः अभिनय गर्दैछन्।

निर्देशक दिपेन्द्र दाहालले निर्देशन गर्न लागेको ‘रातो सूर्य’ फिल्ममा मा एमाले अध्यक्ष ओलीको बाल्यकालदेखि हालसम्मको जीवनी देखाइने भएको छ।

‘पूर्वप्रधानमन्त्री ओलीको जीवनीमाथि फिल्म बनाउने तयारी गरेको झण्डै पाँच वर्ष भयो। फिल्ममा पूवप्रधानमन्त्रीको जीवनमा आएका उतावचढाव समेत देखाइनेछ,’निर्देशक दाहालले भने,‘उहाँको युवा अवस्थाको भूमिका अनुपम शर्माले निर्वाह गर्दैछन्।’

नागरिकबाट