कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने भएको छ ।

आज (सोमबार) साँझ ५.०० बजेसम्ममा सबै विषयको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डले जनाएको छ ।

नतिजा प्रकाशनका लागि आज नै बोर्ड बैठक बोलाइएको छ । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।