काठमाण्डु- सरकारले एक सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
त्यसैगरी उनका अनुसार बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ ।




प्रतिक्रिया