काठमाडौं – सर्वोच्च अदालतले सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुनकाण्डमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी माग गरेको छ ।
सर्वोच्चले सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई धरौटीमा छोड्न फैसला गरेको हो ।
यस्तै, उच्च अदालत विराटनगरको आदेश सदर भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले शुक्रबार यस्तो फैसला गरेको हो ।




प्रतिक्रिया