मकवानपुरका ४० वटा औषधि पसल किन गरिए बन्द?

मकवानपुरका ४० वटा औषधि पसल किन गरिए बन्द?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालयले मकवानपुर जिल्लाका ४० वटा औषधि पसल बन्द गरिदिएको छ ।

नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन् । 

औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत  गुणराजप्रसाद न्यौपानेले जानकारी दिए ।