राजनीति

एमाले, माओवादी केन्द्र र नयां शक्तिबीच भयो ६ बुदे महत्वपूर्ण सहमति

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टीबीच आगामी निर्वाचनका तालमेल गर्ने निर्णय भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार उक्त सम्बन्धी सम्झौता पत्रमा तीन पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

dish home

 

 

हस्ताक्षर कार्यक्रममा सयौं  कार्यकर्ताहरुको उपस्थिती थियो । तीन पार्टीबीच भएको ६ बुंदे सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नया शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top