सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी भएको छ । आइतबार अपरान्ह भएको आगलागी नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासीहरुको सक्रियमा अहिले नियन्त्रणमा आएको छ । आगलागी के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया