भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी


काठमाण्डु- ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

मन्त्री क्वाटर छेउमा रहेको निर्माण काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।

अहिले आगो नियन्त्रणमा लिएको बताइएको छ ।