ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ ।

मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन ।