काठमाण्डु – जेनजी आन्दोलन घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
शनिबार जेनजी युवाहरूले काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन झोलामा, जेनजीहरू नारामा आमा रारामा तथा कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।





प्रतिक्रिया