जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

राज्यको तर्फबाट औपचारिक रूपमा सार्वजनिक नभए पनि सञ्चारमाध्यमबाट प्रतिवेदन सार्वजनिक भएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न र त्यसमाथि कारबाही अघि बढाउन सर्वत्र माग उठेको थियो । तर प्रतिवेदन सरकारले सार्वजनिक नगरी अनौपचारिक माध्यमबाट बाहिरिएको छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ –