मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन आयोगको निर्देशन

मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन आयोगको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ। आज मध्य रातिसम्म मतपेटिका संकलन गरिने र सर्वदलीय बैठक बसेर गणना सुरु हुने निर्वाचन आयोगले जनाएको हो।

शनिबार इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क मा उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। इलामको गणना इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा हुनेछ।