काठमाडौं – भोजपुरबाट धरानको लागि छुटेको बस दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिरो पोइन्ट भन्ने ठाउँमा ना७प २७१३ नम्बरको बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी ।




प्रतिक्रिया