बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सिन्धुलीको कमलामाई नगरपालिका–४ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार आज तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। मृतकको पहिचान भने खुलेको छैन ।