झापुटारबाट दमौली आउँदै गरेको जिप दुर्घटना हुँदा ६ घाइते

झापुटारबाट दमौली आउँदै गरेको जिप दुर्घटना हुँदा ६ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।