टोखा–छहरे सडकमा यात्रुबाहक बस दुर्घटना

टोखा–छहरे सडकमा यात्रुबाहक बस दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको टोखा–छहरे सडकखण्ड अन्तर्गत झोर जंगलमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

बुधबार दिउँसो नुवाकोटबाट काठमाण्डु आउँदै गरेको बा५ख २९८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा सवार यात्रुहरूको उद्धार भइरहेको छ ।