काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको जीप दुर्घटना

काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको जीप दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको जीप दुर्घटना भएको छ ।

घटनाको विषयमा पूरा जानकारी आउन बाँकी छ । बा १ ज ८३३१ नम्बरको जीप सडकमा पल्टिएको छ ।