भारतीय तीर्थालु बोकेको माइक्रो बस भीरमा खस्यो, ६ जनाको मृत्यु

भारतीय तीर्थालु बोकेको माइक्रो बस भीरमा खस्यो, ६ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखाको मनकामना पुगेर फर्किएको भारतीय तीर्थालु बोकेको माइक्रो बस भीरमा खसेर दुर्घटना भएको छ ।

शनिबार सहिद लखन गाउँपालिका–३ कान्टारनजिकै भीरबाट माइक्रो खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्यको उद्धार कार्य भइरहेको छ ।