काठमाण्डु- प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया