नागिन-३ की अभिनेत्रीलाई डेंगू, अस्पताल भर्ना

नागिन-३ की अभिनेत्रीलाई डेंगू, अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अभिनेत्री पवित्रा पुनियाँ अस्पताल भर्ना भएकी छन् । नागिन ३ बाट चर्चा कमाएकी अभिनेत्री पुनियाँलाई डेंगू भएपछि उनी चार दिन पहिले अस्पताल भर्ना भएकी हुन् ।

डेंगूका कारण बिरामी भएकी उनी अहिले पनि अस्पतालमै उपचाररत छिन् । यसअघि नागिन ३ मा काम गरेर चर्चा कमाएकी उनी हाल बालवीर रिर्टन्समा काम गरिरहेकी छिन् ।