‘स्टिङ अपरेसन’ रोक्न अख्तियारलाई सर्वोच्चको आदेश

‘स्टिङ अपरेसन’ रोक्न अख्तियारलाई सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ नगर्न आदेश दिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम अदालतले आदेश जारी गरेको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरिएको थियो ।