एडल्ट स्टार डकोटा आफ्नै निवासमा मृत भेटिइन्


एजेन्सी – एडल्ट स्टार डकोटा स्काइ अर्थात डकोटा स्काइ मृत भेटिएकी छन् । २७ वर्षीया उनी लस एन्जलसस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।

रिपोर्टका अनुसार उक्त तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement